Skip

Hamro Sanchar

कांग्रेस पार्टी कार्यालय र गगनको घरमा आगजनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौं । सत्तारढ नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी भएको छ।

आन्दोलनमा रहेका जेनजीले ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आगजनी गरेका हुन्।

यस्तै कांग्रेसका महामन्त्री गगन कुमार थापाको घरमा पनि ढुंगामुढा प्रहार भएको छ ।

 


प्रतिकृया दिनुहोस्