
काठमाडौं । मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ८ बजेर ३९ मिनेटमा ४।३ म्याग्च्यिुडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, आइतबार ९असार १५० दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रविन्दु भएर ४।८ म्याग्निच्युडको भूकम्प गएको थियो


















