Skip

Hamro Sanchar

भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहन बस्नेत  बयानका लागि विशेष अदालतमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १५ गते


काठमाडौं । भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन्।

उनको अहिले बयान लिने काम भइरहेको अदालत प्रशासनले जानकारी दिएको छ।

उनको बयान विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भइरहेको छ। बयान सकिएपछि आजै थुनछेक बहस हुनेछ ।


प्रतिकृया दिनुहोस्