काठमाडौं । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल सकिएको छ। फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि दलहरुले समानुपातिकतर्फ उम्मेदवारको सूची आज निर्वाचन आयोगमा बुझाएसँगै उनीहरुको कार्यकाल सकिएको हो। निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउने समय आज र भोलि तय गरेको छ। संधिवानमा निर्वाचनको उम्मेदवारी दाखिला...
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् । पूर्वअध्यक्ष कमल थापा पुनस् पार्टीमा फर्कने निश्चित भएको बताउँदै उनले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका हुन् । राप्रपा मोरङ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले झोकाझोकमै पार्टी छाडेका थापालाई फकाएर घर फर्काएको बताए...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन्द्र शाह (बालेन)को टिमबाट ४० जना उम्मेदवार समेटिने भएका छन् । आइतबार (पुस १३) बिहान रास्वपा र बालेन पक्षले गरेको सहमति यस्तो सहमति गरेको हो । रास्वपा स्रोतले दिएको जानकारीअनुसार, बालेनले ४० जनाको सूची तयार रहेको बताएपछि ती सबैलाई रास्वपामा समेट्ने भनिएको...