काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू रहेको सचिवालयको यो पहिलो बैठक हो । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा समानुपातिक उम्मेदवारका विषयमा मुख्य छलफल रहेको नेताहरूले बताएका छन् । आगामी २१ फागुनका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने दलहरूलाई निर्वाचन आयोगले...
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीचको मिलन कुनै अनौठो नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गुरुङले रवि लामिछाने र बालेनबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताए । उनले राजनीतिमा को-को जुट्छन् र को-को फुट्छन् भन्ने कुरा कांग्रेसलाई...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको निर्वाचन नलड्ने घोषणा गरेकी छन् । उनले समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । समाजिक सन्जाल फेसबुकमा आज उनले लेखेकी छन्, ‘यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु...