काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ...
काठमाडौं । भारतमा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल र तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ सांसद सञ्जय सिंहसहित जन्तरमन्तरतर्फ जाने क्रममा नियन्त्रणमा परेका केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारमाथि तानाशाहीको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेका छन्। उनले कथित मत चोरीविरुद्ध युवा जागिसकेको बताएका...
दाङ। दाङमा जंगली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–१, वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी हेमबहादुर केसीले जानकारी दिए । स्थानीय ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी...