काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि गुरुराज घिमिरेले आफ्नो राजनीतिक यात्रा नयाँ सोच र शैलीका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। महाधिवेशनमा आफूलाई विश्वास गरेर १ हजार ५१३ मत प्रदान गर्ने प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै घिमिरेले उक्त मतलाई सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी...
२६ असोज, काठमाडौं । मादक पदार्थ सेवन गरी रात्रिबस चलाएको आरोपमा काठमाडौं उपत्यकाबाट दुई चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौंको नयाँ बसपार्कमा आइतबार गरेको मापसे जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बलराम चौधरी र लोचन रानामगर छन् । ट्राफिक प्रहरीका अनुसार,...
काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । आइतबार बिहान बूढीगण्डकी नदीमा आएको बाढीका कारण आयोजनाको क्याम्प क्षेत्र, बेलीब्रिज, निर्माण सामग्री तथा उपकरण र पहुँच सडकमा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, बूढीगण्डकी करिडोरमा रहेका ३४१ मेगावाट क्षमताको बूढीगण्डकी,...