Skip

Hamro Sanchar

कमल थापा र दीपक सिंहसहित ७ जना छुटे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १८ गते


काठमाडौं । आज दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो।

पक्राउ परेकामध्ये एक जना भने हिरासतमै छन् ।


प्रतिकृया दिनुहोस्