Skip

Hamro Sanchar

गृहमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ९ गते


काठमाडौं । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश भएको छ ।

अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन् ।

रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने सर्वोच्च प्रवक्ता अच्युत कुइकेलले नेपाल प्रेसलाई जानकारी दिएका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरु नै मुछिएको भनेर अनुसन्धानको माग उठेपछि गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने दबाब बढीरहेको बेला रिट पेश भएको हो ।


प्रतिकृया दिनुहोस्