काठमाडौं । विवादास्पद अभिव्यक्ति र कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको रोहबरमा उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए। प्रसाईंलाई शुक्रबार मात्रै प्रहरीले दक्षिणकालीको चाल्नाखेलबाट नियन्त्रणमा लिएको...
मुम्बई । नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि जित निस्कन भने सकेन ।...
काठमाडौं । नेपालले इंग्ल्यान्डको लगातार विकेट लिइरहेको छ। शेर मल्ल र नन्दन यादवपछि सन्दीप लामिछानेले टम ब्यान्टनलाई एलबीडब्लु धरापमा पारेका हुन्। ब्यान्टनले ५ बलमा २ रन मात्र बनाए। लामिछाने सातौँ ओभरमा बलिङमा आएका थिए। उनलाई पहिलो बलमै सफलता हात परेको हो।...