काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल नेपाली कांग्रेसको समानुपातिकतर्फको उम्मेदवार बनेकी छिन् । प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा संज्ञाको पनि नाम रहेको छ । उनी कास्कीबाट प्रतिनिधित्व गर्छिन् । उनी नेपाल महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी छिन् ।...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले आगामी निर्वाचनमा एमाले र कांग्रेस मिलेर जानुपर्ने बताएका छन्। मंगलबार मदन-आश्रित स्मृति प्रतिष्ठानले गरेको एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास विचार गोष्ठी कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले फागुन २१ गते चुनाव भएको अवस्थामा कांग्रेस र एमाले मिलेर जानुपर्ने बताएका हुन्। विगतका समयमा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिहरूले सामाजिक सञ्जालमार्फत होहल्ला गरेको बताएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले त्यसमै रमाएर एक थरीले नेपाल नै कब्जा भइसकेको जस्तोगरी प्रचार गरिएकोमा असन्तुष्टि पोखे। कार्यक्रममा प्रचण्डले ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङप्रति लक्षित गरी...