जनकपुर । मधेस सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । सरकार गठन भएको लगभग एक महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार आज ६ जना मन्त्री थपिएको हो । उनीहरूलाई आजै शपथ खुवाउने तयारी छ । मनिष कुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, राज कुमार...
काठमाडौं । सिन्धुलीमा गोली लागेको अवस्थामा एक जना युवक मृत भेटिएका छन्। गएराति घ्याङलेख गाउँपालिका-१ पिउरीखोला जंगलमा २२ वर्षीय आशमान तामाङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार मृतकलाई गोली लागेको छ। मृतकको पेटमा चोट लागेको र घटनास्थलमा बन्दुक पनि फेला परेको छ।...
विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा प्रादेशिक सुरक्षा गोष्ठी आयोजना भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने भन्दै यसको तयारी सुरु भइसकेको बताए । उनले भने, “तोकिएकै समयमा निर्वाचन हुन्छ, सरकारले त्यहीअनुसार तयारी गरिरहेको छ ।” उनले निर्वाचनलाई भयरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै दलहरूसमेत...