Skip

Hamro Sanchar

प्रतिनिधि सभा बैठकमा आज पनि : नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २५ गते


काठमाडौं । संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ।

आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

त्यसमाथि सांसदहरूले धारणा राखिरहेका हुन् ।


प्रतिकृया दिनुहोस्