Skip

Hamro Sanchar

शौचालयमा लडेर माओवादी अध्यक्ष प्रचण्ड घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २४ गते


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन्।

खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी सामान्य घाइते भएका हुन्। मेडिसिटी अस्पतालमा उपचारपछि उनी निवास फर्किएका थिए ।

हिजोराति सुत्नुअघि शौचालयमा जाँदा सामान्य ठोकिनुभएको हो । उहाँ हिँडेरै मेडिसिटी अस्पताल जानुभएको हो । अहिले आफ्नै निवासमा भेटघाटमा व्यस्त हुनुहुन्छु, स्वकीय सचिव गोविन्द आचार्यले भने ।


प्रतिकृया दिनुहोस्