Skip

Hamro Sanchar

एमाले सचिवालय बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २१ गते


काठमाडौं । नेकपा (एमाले) ले आइतबार सचिवालय बैठक बोलाएको छ।

आज दिउँसो २ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।

आज बस्ने सचिवालय बैठकमा सरकारले जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक परिस्थिति र पार्टीका गतिविधिबारे छलफल हुने एमालेले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्