Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या १० हजार नाघ्ने अनुमान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १५ गते


Advertisement

काठमाडौं । मध्य म्यानमारमा शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पबाट मृत्यु हुनेको संख्या १०,००० नाघ्न सक्ने अनुमान संयुक्त राज्य भूगर्भ सर्वेक्षण ९यूएसजीएस० ले शुक्रबार गरेको छ।

यूएसजीएसले भूकम्पको अनुमानित मृत्युका लागि रातो अलर्ट जारी गरेको छ, जसले ूउच्च हताहत र व्यापक क्षतिूलाई संकेत गर्छ।

देशको सैन्य सरकारले हालसम्म कम्तिमा १४४ जनाको मृत्यु भएको रिपोर्ट गरेको छ, तर थप भग्नावशेष हटाइँदै र शवहरू निकालिँदै जाँदा त्यो संख्या बढ्ने सम्भावना छ ।


प्रतिकृया दिनुहोस्