काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसद छान्नका लागि दलहरूलाई ३ दिनको समय दिने तयारी गरेको छ । निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको मतका आधारमा कुन दलले कति सिट पाउने भनेर तय गर्दछ । त्यसअनुसार राजनीतिक दलले यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीबाट नामहरू सिफारिस गर्नु पर्दछ । २१ फागुनको निर्वाचनका...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो रिट आउँदो चैत १ गतेका...
काठमाडौं । २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् । जसमा एउटा नयाँ र ५ वटा दल पुरानै रहेका छन् । यसपटकको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने नयाँ दलमा श्रम संस्कृति पार्टी रहेको छ । यो हर्क साम्पाङ नेतृत्वको पार्टी हो । यो पार्टीले प्रत्यक्षतर्फ तीन...