Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शानदार म:म ग्यास बिस्फोट : थप १ जना घाइतेको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २ गते


Advertisement

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार म : म काे भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए। योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ।

यसअघि सोमबार रविन राई र मंगलबार भीमबहादुर घलेको मृत्यु भएको थियो। माघ २३ गते शानदार मस्ममा ग्यास लिक भएर आगलागी भएको थियो।

आगलागीबाट ११ जना कामदार घाइते भएका थिए।लअन्य घाइतेको उपचार जारी छ।


प्रतिकृया दिनुहोस्