काठमाडौं । १३ वर्षीया नाबालिकालाई दुई दिनसम्म होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा जनकपुरका एमाले नेता शिवशंकर साह (हिरा) पक्राउ परेका छन्। २०७९ को स्थानीय निर्वाचनमा जनकपुरमा मेयरको उम्मेदवार बनेर पराजित साह एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि समेत हुन्। नेता रघुवीर महासेठका निकट सहयोगी मानिने उनी जनकपुरधाम उद्योग वाणिज्य संघका...
रुपन्देही । नवलपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी)मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो । नेपालकी श्रीमतिको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी...
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न कम्बोडिया र थाइल्यान्डलाई बिहीबार फोन गर्ने बताएका छन्। पेन्सिलभेनियामा आयोजित र्यालीमा ट्रम्पले पछिल्ला दश महिनामा आफूले आठवटा युद्ध रोकाएको दाबी गर्दै अब कम्बोडिया र थाइल्यान्डबीच जारी द्वन्द्व अन्त्यका लागि पनि पहल गर्ने बताएका हुन्। उनले भने, ‘मैले कोसोभो-सर्बिया, पाकिस्तान र भारतसहित आठ...