Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा बेदराज केसी नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ७ गते


Advertisement

काठमाडौँ । पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा बेदराज केसी नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले केसीलाई उपकुलपति नियुक्त गरेका हुन्।

नेकपा एमाले निकट नेपाल प्रगितशिल प्राध्यापक संगठनका अध्यक्ष समेत रहेका केसी उपकुलपति बनेका हुन्।

उनी पहिलो नम्बरमा सिफारिसमा परेका थिए। उपकुलपतिका लागि १५ जनाको आवेदन परेको थियो। तिमध्ये १२ जनाको आवेदन स्वीकृत भएको थियो।

त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयमा प्राडा धनेश्वर नेपाल नियुक्त भएका छन्। नेपाल संस्कृत विश्वविद्यालयका लागि १३ जनाको नाम स्वीकृत भएको थियो।


प्रतिकृया दिनुहोस्