Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपालक्षित शंकर पोखरेलको कटाक्ष : सोसल मिडियाको स्टन्टबाट उदाएका त्यसकै दुरुपयोगबाट विस्थापित हुँदैछन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ४ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै सोसल मिडियाको स्टन्टबाट राजनीतिमा उदायकाहरु विस्थापित हुने बाटोमा अग्रसर रहेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालको प्रपोगण्डाबाट उदायकाहरु त्यसकै चरम दुरुपयोगबाटै विस्थापित हुने बाटोमा अग्रसर भएको देखिएको उनको बुझाइ छ।

‘सोसल मिडियाको स्टन्ट र प्रपोगण्डावाट राजनीतिमा उदायकाहरु त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन्’ उनले भनेका छन्, ‘अति सर्वत्र वर्जयेत्।’

सहकारी प्रकरणमा सभापति लामिछाने पक्राउ परेपछि रास्वपा अहिले अफ्ठेरो स्थितिमा फसेको छ।


प्रतिकृया दिनुहोस्