Skip

Hamro Sanchar

एकाबिहानै मनाङमा भूकम्पको धक्का

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ४ गते


काठमाडौं । मनाङमा भूकम्प गएको छ ।

आज बिहान ७ बजेर ३७ मा मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


प्रतिकृया दिनुहोस्