Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गढीमाई-८ को वडाध्यक्षमा एकीकृत समाजवादीका बजिरंगप्रसाद विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १७ गते


Advertisement

रौतहट । रौतहटको गढीमाइ नगरपालिका ८ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ।

समाजवादीका बजिरंगप्रसाद यादवले ६५५ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिउती देवी यादवले ६३१ मत ल्याइन्। यस्तै नेपाली काङ्ग्रेसका सुबोधकुमार यादव ६१७ मत ल्याए ।


प्रतिकृया दिनुहोस्