संखुवासभा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनमा केन्द्रित भएको बताएका छन् । शनिबार (पुस १९) प्रेस सेन्टरले खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले वर्तमान सरकारले नै निर्वाचन गराउने बताए । राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको उनले...
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पुसभित्रै विशेष महाधिवेशन गर्ने अडानप्रति आपत्ति जनाएका छन्। आज डा.शेखर कोइराला पक्षधर नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले उक्त अडान पार्टीको आधिकारिक निर्णय नभई व्यक्तिगत मत मात्र भएको दाबी गरे। पार्टीभित्र विशेष महाधिवेशनबारे बहस, विचार र विमर्श भइरहेको...
पोखरा । गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् आज पोखरामा आयोजित एक कार्यक्रममा रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेसहितका नेताले उनलाई पार्टीमा स्वागत गरे । खड्का नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली नेतृत्वको तत्कालीन गण्डकी सरकारमा भौतिक पूर्वाधारमन्त्री थिए । त्यति बेला कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य रहेका...