काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले विशेष महाधिवेशन हुने अवस्था नरहेको प्रस्ट पारेका छन् । शुक्रबार (पुस १८) पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “नियमित प्रक्रिया अघि बढेपश्चात् विशेष महाधिवेशन हुँदैन । अहिले विशेष महाधिवेशन हुने अवस्था छैन ।...
काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेश डाक्दैमा पार्टी नफुट्ने बताएका छन् । केन्द्रीय कार्यसम्पादन समिति बैठकअगाडि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले आफूहरूले विधानअनुसार नै महाधिवेशन आह्वान गरेको बताएका हुन् । उनले भने, नेपाली कांग्रेस फुट्दैन, एकढिक्का रहन्छ । कांग्रेस फुट्छ भन्ने कसैमा आशंका छ...
काठमाडौं । आगामि प्रतिनिधिसभा सदस्यका लागि गोरखा-२ बाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन्। नेकपा (एमाले)को तर्फबाट गुरुङलाई उम्मेदवार सिफारिस गरिएको हो। उम्मेदवार सिफारिस भएपछि प्रतिक्रिया दिँदै गुरुङले यो निर्णय मेरो व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजीको निरन्तर माग र दबाबका कारण लिएको बताए। आफू...