आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

धादिङ केन्द्रबिन्दु भएर भूकम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ४ गते


Advertisement

धादिङ, असोज ४- आज (शुक्रबार) साँझ धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार साँझ ५ बजेर १६ मिनेट जाँदा धादिङको चैनपुर केन्द्रबिन्दु भएर ३।८ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो सानो तथा क्षति नगर्ने खालको भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्