Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बागमतीमा भीषण बाढी, सतर्क रहन आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ५ गते


Advertisement

काठमाडौं । काठमाडौँमा बागमती नदीमा भीषण बाढी आएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाले आज बिहान साढे ९ बजे सूचना जारी गरी काठमाडौँको बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जानकारी दिएको हो।

सूचनामा भनिएको छ, ‘काठमाडौँको बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनुहुनेहरू र बागमती कोरिडोर भई यात्रा गर्नुहुनेहरूले उच्च सतर्कता अपनाऔँ।


प्रतिकृया दिनुहोस्