काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सुकुमवासी समस्याको पसल सदाका लागि बन्द गर्ने दाबी गरेका छन् । आज चितवन–२ मा रहेका सुकुमवासीसँग कुराकानी गर्दै लामिछानेले वास्तविक सुकुमवासी समस्याका लागि आफू लड्ने बताएका हुन् । सुकुमवासीका समस्या समाधान गर्दा आफूले मेरो वा अर्को पार्टीको नभन्ने पनि उनले प्रतिबद्धता जनाए...
काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको छ। नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकामा उनी बढि देखिएका छन्। थापा लामो समयदेखि नेपाली र भारतीय...
काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकपमा आज पाकिस्तानले उद्घाटन खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा हुनेछन् । पाकिस्तान आईसीसीको पूर्ण सदस्यता प्राप्त राष्ट्र हो । यस संस्करणमा पाकिस्तानले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न विश्वकपमा स्थान बनाएको आठ शीर्ष टिम सोझै छनोट हुने...