काठमाडौं । जिल्ला अदालत बागलुङले इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई ठगी प्रकरणको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। थुनछेक बहस सकिएपछि आज जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले थुनामा राख्न आदेश दिएको हो। सहकारीको वित्तिय अवस्था समेतलाई मध्यनजर गरी ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपालीलाई...
काठमाडौं । गएको बिहीबार रातिदेखि शनिबारसम्मको अविरल वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २२४ पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मंगलबार दिउँसोसम्म २२४ जनाको मृत्यु, २४ बेपत्ता, १५८ घाइते भएका जानकारी दिए । २१ जिल्ला प्रभावित भएको र चार हजार ३३१ जनाको उद्धार गरी सुरक्षित...
सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए । शुक्रबारदेखि परेको वर्षाले...