काठमाडौं । सरकारले सामाजिक सञ्जाल सम्बन्धी संसद्मा विधाराधीन रहेको विधेयक फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्ले बैठकले अघिल्लो सरकारले संसद्मा दर्ता गराएको विधेयक फिर्ता लिने निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए। ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक, २ं०८१...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा अब जे हुनेछ त्यो इतिहास हुने बताएका छन् । आज सामाजिक सञ्जालमा लेख्दै उनले परिवर्तनको यो इतिहास नेपाली जनताले सानदार उत्सवका रूपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्ने उल्लेख गरे । खुट्टाको समस्याका कारण केही दिन आरामपश्चात् चुनाव प्रचारप्रसारमा फर्किएको उनले...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले चुनावको मिति केही पर सर्नुपर्ने बताएका छन्। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। तर मिश्रले चुनाव केही पर सारेर त्यसअघि देश नवीन समझदारीको बाटोमा जानुपर्नेमा जोड दिए। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा...