काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतले आइतबार सुनुवाइ नसकिएपछि यो रिटलाई हेर्दाहेर्दैमा राखेको थियो। उक्त रिटमाथि आज पनि निरन्तर सुनुवाइ अगाडि बढाउने तयारी रहेको छ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको...
काठमाडौं । कलाकार दिपराज गिरीले अहिलेको परिवर्तनको जस माओवादीले सञ्चालन गरेको जनयुद्धलाई जाने बताएका छन् । संसद्मा महिला, दलित र उत्पीडित वर्गको प्रतिनिधित्व बढ्नुको श्रेय तत्कालीन माओवादीलाई जाने बताएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् संसदमा यत्रा महिलाहरू, दलित, उत्पिडित वर्गको प्रतिनिधित्व १’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्को...
काठमाडौं । संयुक्त अरब इमिरेट्स (दुबइ) को अन्तराष्ट्रिय विमानस्थल नजिकै ड्रोन हमला भएको छ । सोमबार भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकैको इन्धन टंयाङकीमा आगलागि भएको दुबइको सञ्चारमाध्यम अफिसले जनाएको छ । रोयटर्सका अनुसार आगो नियन्त्रनमा लिने काम भइरहेको छ भने मानविय क्षति भने भएको छैन । सारजहाँ ट्वान्टी फोर...