काठमाडौं । वर्षापछिको पहिरोले नारायणगढ=बुटवलअन्तर्गत दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । भारी वर्षापछि बाटो चिप्लो भएका कारण दुर्वतर्फका सवारीसाधान चल्न सकेका छैनन् । ती सवारीलाई पाल्टा रुट हुँदै डाइभर्सन गरिएको प्रहरीले जनाएको छ । यता सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल=पाल्पाको सिद्धबाबा क्षेत्रमा पनि लेदोसहितको ढुंगामाटो झरेकाले दुवैतर्फको बाटो बन्द भएको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका छन् । ईद=उल-फित्रको अवसरमा शुभकामना दिँदै उनले भनेका छन्। धर्म, संस्कृति र विविधताको सम्मान गर्दै, सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ। उनले एक-अर्काप्रति सम्मान, समझदारी...
काठमाडौं । शुक्रबार भएको वर्षाको कारण रोशी खोलामा बाढी आउँदा अवरुद्ध बीपी राजमार्गमा सवारीसाधन चल्न थालेका छन्। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाअन्तर्गत चारसयबेसी, गिम्दी, बाउन्ने र कालढुंगा क्षेत्रमा आज बिहान ३:३० बजेतिर खोलाको बाढी सडकमा पसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको थियो। तर खोलाको बहाव घटेपछि सडकमा सामान्य मर्मत गरी हलुका र...