काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायणदत्त पौडेलको मानव स्रोत विभागमा सरुवा गरिएको छ । यसअघि उनी कार्य विभागमा थिए । मानव स्रोतमा रहेका वंशी दाहालको सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । सीमा सुरक्षामा रहेका...
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो । मतदान भोलि (पुस २) बिहान १ बजेसम्म चल्ने जानकारी गराइएको छ । यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय...
काठमाडौँ । नेकपा एमालेको जारी ११औं महाधिवेशनको मतदान स्थलमा पत्रकारहरूलाई रोक लगाइएको छ। पत्रकारहरूलाई भोलेन्टियर फोर्सका कार्यकर्ताले ‘कमान्डरको आदेश लिएर आउन’ भन्दै निषेध गरेका हुन्। पत्रकारहरूलाई मिडिया सेन्टरबाट मतदान स्थलतर्फको रिपोर्टिङ गर्न लगाइएको हो। महाधिवेशन स्थल भृकुटीमण्डपको गेटछेवैमा रहेको मिडिया सेन्टरबाट अन्यत्र जान दिइएको छैन। मिडिया सेन्टरमा पनि दिउँसो २...