काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी साम्बाको घुँडाको शल्यक्रिया सफल भएको छ । बुधबार (चैत ११) बिहान डा.साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको सावित्राले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । लामो प्रतिक्षापछि अन्ततस् मेरो घुँडाको शल्यक्रिया भएको छ । बुधबार बिहान डाक्टर...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत नगरेको बताएका छन्। नयाँ बन्न लागेको सरकारमा सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिका टिप्पणीप्रति उनले खण्डन गरेका हुन्। ‘नयाँ बन्न लागेको सरकारमा मेरो सहभागिताबारे...
काठमाडौं । कीर्तिपुरमा मृत फेला परेका कागमा बर्डफ्लु पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिभुवन विश्वविद्यालय परिसरमा ६८ काग मृत फेला पारेको थियो । ती मध्ये १० वटामा परीक्षण गर्दा बर्डफ्लु भेटिएको हो । त्यहाँ अझै मरेका काग भेटिएका छन् । मरेका सबै काग...