काठमाडौं । म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले नवनिर्वाचित मन्त्री तथा सांसदहरूलाई भनसुनवाद, नातावाद र चाकरीबाजबाट टाढा बस्न सुझाव दिएका छन्। उनले अब आगामि दिनहरूमा भ्रष्टाचार, कुशासन, ढिलासुस्तीजस्ता नेपाली कुसंस्कारबाट परै रहन आग्रह गरे। यसो नगरिएको खण्डमा जनताले गुल्ट्याइदिने समेत चेतावनी दिएका छन्। साथै पुनले सबै बेथितिलाई हटाउने अभियान प्रधानमन्त्रीसहित मन्त्री,...
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी साम्बाको घुँडाको शल्यक्रिया सफल भएको छ । बुधबार (चैत ११) बिहान डा.साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको सावित्राले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । लामो प्रतिक्षापछि अन्ततस् मेरो घुँडाको शल्यक्रिया भएको छ । बुधबार बिहान डाक्टर...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत नगरेको बताएका छन्। नयाँ बन्न लागेको सरकारमा सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिका टिप्पणीप्रति उनले खण्डन गरेका हुन्। ‘नयाँ बन्न लागेको सरकारमा मेरो सहभागिताबारे...