काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम जादुमय देखिएको टिप्पणी गरेका छन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेबाट निर्वाचित सांसदलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । ‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा...
नवनिर्वाचित सांसदहरूले लिए शपथ काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।...
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित एक मात्र स्वतन्त्र उमेदवार महावीर पुनले जिन्दगीमा जे आइपर्छ त्यही गर्ने बताएका छन् । सांसदको रुपमा शपथ ग्रहण गर्न सिंहदरबार पुगेका पुनले भने, “मेरो तरिका के छ भने जिन्दगीमा जे आइपर्छ त्यही गर्ने । कहीँ पछि नहट्ने । भविष्यको कुरा कसैलाई थाहा हुँदैन । भगवानलाई...