काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित एक मात्र स्वतन्त्र उमेदवार महावीर पुनले जिन्दगीमा जे आइपर्छ त्यही गर्ने बताएका छन् । सांसदको रुपमा शपथ ग्रहण गर्न सिंहदरबार पुगेका पुनले भने, “मेरो तरिका के छ भने जिन्दगीमा जे आइपर्छ त्यही गर्ने । कहीँ पछि नहट्ने । भविष्यको कुरा कसैलाई थाहा हुँदैन । भगवानलाई...
काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले भदौ २३ र २४ को प्रदर्शन र हिंसात्मक घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन्। नेता ज्ञवालीले पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदनलाई एउटा कलाविहीन नाटक को संज्ञा दिएका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक...
काठमाडौं । गौरीबहादुर कार्की आयोग समक्ष घाइते जेनजिले आफुहरुमाथि बिना कुनै चेतावनी ताकि-ताकि गोलि प्रहार भएको बयान दिएका छन्। गत भदौ २३ र २४ गते भएको जेनजि आन्दोलनमा राज्यपक्षबाट भएको दमनका क्रममा घाइते भएकाहरुको बयान पनि आयोगले लिएको हो । कार्की नेतृत्वको जाँचबुझ आयोगले घटनाको छानबिन गरी तयार पारेको प्रतिवेदनमा...