काठमाडौं । हिजबुल्लाहले इसराइलमाथि २३० वटा क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी अखबार सिएनएनका अनुसार हिजबुल्लाहले बिहीबार २६० भन्दा बढी क्षेप्यास्त्र इसराइलमा प्रहार गरेको उल्लेख गरेको इसराइली अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। हिजबुल्लाहले पनि बिहीबार दिनभरमा इसराइली सैनिक अड्डा र वस्तीहरूमा बिहीबार दिनभर ३२ अलग-अलग आक्रमण गरेको भनेको छ। दक्षिणी...
काठमाडौं । हवाई यात्रुहरूको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान संख्या थपेका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार, कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई–दुई उडान थप गरेको छ । हाल विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी १५० हाराहारी उडान गरिरहेको बुद्ध एयरले यात्रुको चाप बढेपछि उडान थपेको...
बागलुङ। हिन्दूहरूको महान् पर्व बडादशैंको पहिलो दिन घरघरमा जमरा राखी घटस्थापना गरिएको छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ । तर बागलुङका सीमान्तकृत माझी समुदायले भने वर्षौँदेखि घटस्थापनाविना नै दशैं मनाउने अनौठो परम्परालाई निरन्तरता...