काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ का दुई प्रतिस्पर्धी उमेदवारबीच जम्काभेट भएको छ । शुक्रबार (माघ २३) चुनावी प्रचारप्रसारका क्रममा भरतपुर बजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी मीना खरेलबीच जम्काभेट भएको हो । त्यसक्रममा दुवैजनाले हात मिलाएर एकार्कालाई शुभकामना दिएका थिए ।दुवै उमेवारले स्वस्थ...
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परि हिजो १३ जनाको ज्यान गएपछि पुर्चौडी नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले विज्ञप्ति निकाल्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । आज नगरपालिका कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरू बन्द गरिएको छ । अत्यावश्यक सेवाहरू भने यथावत् सञ्चालनमा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहट घटनालाई गम्भीरताका साथ लिइएको जनाएको छ । चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट चार वर्षीया बालिकाको मृत्युको खबरले पार्टी स्तब्ध र मर्माहत भएको शुक्रबार जारी (माघ २३) विज्ञप्तिमा जनाइएको छ । “यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै...