काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनलगत्तै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि उनको यो पहिलो औपचारिक भारत भ्रमण हो । भारत बसाइको क्रममा भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वकीय सचिव रेखी गुरुङले जारी गरेको प्रेस नोटमा लेखिए अनुसार...
काठमाडौँ । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुने भएको छ । मधेस प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका छन् । यादवको उम्मेदवारीमा...
काठमाडौं । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए)को विशेष अदालतले शनिबार त्यहाँका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई)का संस्थापक इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ। अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले जनाएअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना पनि गरिएको छ र त्यो तिर्न...