Skip

Hamro Sanchar

प्रतिनिधी सभा बैठक सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २४ गते


काठमाडौं, साउन २४– प्रतिनिधी सभा बैठक सुरु भएको छ । हिजो सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएपछि स्थागित भएको बैठक भर्खर सुरु भएको हो ।

एमालेले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै अवरोध गरेपछि मंलबारको बैठक स्थगित भएको थियो ।

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै साउन १० गतेदेखि एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।


प्रतिकृया दिनुहोस्