काठमाडौं । कांग्रेसका पुराना नेता आमोद प्रसाद उपाध्यायको निधन भएको छ । मोरङको विराटनगर निवासी उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । २०५१ सालमा राष्िट्रय सभा सदस्य भएका उपाध्याय २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकूद मन्त्री थिए । उनी २०५६ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर...
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन । आज (मंसिर २८) दिउँसो १ बजेदेखि मात्र बन्दसत्र सुरु हुने एमाले नेताहरूले जानकारी दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र यसअघि आजै बिहान साढे ७ बजेदेखि सुरु हुने भनिएको थियो । तर, बन्दसत्र सुरु हुने समय सारिएको हो...
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ताको घृणित खेल खेल्न गोप्य बैठक बसेको आरोप लगाएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा आज आयोजित नेकपाको सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले ओली र देउवा दाम्पत्यले केही दिन अगाडि सत्ता उल्ट्याउन गोप्य...