Hamro Sanchar

आरोही हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, २४ गते


काठमाडौँ, जेठ २४- आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग गरिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ईश्वरी घर्तीले हालै सगरमाथाको सफल आरोहण गरेका दुवै खुट्टा गुमाएका हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग गरेका हुन् ।

दुवै खुट्टाका घुँडाभन्दा तलको भाग गुमाएका बुढा मगरले यही ५ जेठमा सगरमाथाको आरोहण गरेका थिए ।


प्रतिकृया दिनुहोस्