धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन् । बुधबार धुलिखेलमा आयोजित काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहमा बोल्दै उनले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्न पनि सरकारले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिमार्जन गर्न लागेको बताएकी हुन् । सो विश्वविद्यालयका कुलपति समेत रहेकी...
काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीमा दुई कार्यकालको प्रावधान राख्नुपर्ने बताएका छन् । आज पार्टीको केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले नेतृत्वमाथि प्रश्न उठाउनै हुँदैन भन्ने कुरा पार्टीलाई कमजोर बनाउने विषय भएको जिकिर गरे । ‘नेतृत्वमाथि प्रश्न उठाउन हुँदैन भन्ने कुरा...
काठमाडौं । १३ वर्षीया नाबालिकालाई दुई दिनसम्म होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा जनकपुरका एमाले नेता शिवशंकर साह (हिरा) पक्राउ परेका छन्। २०७९ को स्थानीय निर्वाचनमा जनकपुरमा मेयरको उम्मेदवार बनेर पराजित साह एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि समेत हुन्। नेता रघुवीर महासेठका निकट सहयोगी मानिने उनी जनकपुरधाम उद्योग वाणिज्य संघका...