Skip

Hamro Sanchar

मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १८ गते


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट सुरु हुने बताएका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमपछि उनले यस्तो बताएका हुन् ।

उनले विश्वासको मत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने बताए । उनले आठ दलीय सत्ता गठबन्धन पाँचैबर्ष जाने दाबी गरेका छन्।


प्रतिकृया दिनुहोस्