Skip

Hamro Sanchar

पोखरामा विमान दुर्घटना : ५३ जना नेपाली र ५ जना भारतीय नागरिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, १ गते


काठमाडौं । आइतबार पोखरामा दुर्घटनामा परेको जहाजमा सवार यात्रुको राष्ट्रियता खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए ।

जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।


प्रतिकृया दिनुहोस्