Hamro Sanchar

संसद् सचिवालयका सचिव घिमिरेद्वारा राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २८ गते


Advertisement

काठमाडौं । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन् । घिमिरेले मंगलबार दिएको राजीनामा बुधबार स्वीकृत भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रियको पत्र दिएपछि महासचिव डा.भरतराज गौतमको राजीनामा माग भइरहँदा सचिव घिमिरेले राजीनामा दिएका हुन् ।

तर, घिमिरेले आफूले पारिवारिक कारणले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।


प्रतिकृया दिनुहोस्