२३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्ने भएको छ। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भेला गर्न लागेको जनाएको छ। आज बसेको प्रतिष्ठानको बैठकमा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले यसबारे जानकारी गराएका हुन्। कांग्रेसले वैशाख र जेठमा हरेक प्रदेशमा दुई...
२२ बैशाख, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)अध्यादेश, २०८३ जारी गरेका थिए । केही दिनअघि मात्रै राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका...
काठमाडौं, वैशाख २१- बागमती प्रदेशका मुख्यमन्त्री सहित तीन मन्त्रीद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको एकसाथ अवलोकन गर्नुभएको छ । आईतबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र खानेपानी मन्त्री कृष्ण कुमार तामाङको उच्चस्तरीय टोलीले अवलोकन गरेको हो । प्रदेश प्रमुख सहितको उपस्थितिमा सम्पन्न अवलोकन तथा...