काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा अहिलेसम्म योग्य, भिजनयुक्त र जिम्मेवार नेतृत्व नदेखिएको भन्दै कडा आलोचना गरेका छन्। सोमबार काठमाडौँमा आयोजित सभामा बोल्दै उनले विगतका निर्वाचित नेताहरुले देशलाई दिशाहीन बनाएको दाबी गरे। साम्पाङले भने, ‘अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे मैले देखिनँ।’ उनका अनुसार, नेपालको राजनीतिमा...
चितवन । विगत लामो समयदेखि नोक्सान व्यहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुने गरी अन्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएका थिए । नेपाल लेयर्स कुखुरापालक संघले मंगलबार (मंसिर २३)देखि लागु हुने गरी अन्डाको नयाँ मूल्य कायम गरेको छ ।...
काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले आफ्नै पार्टी चुनाव जित्ने र सरकार गठन गर्ने दाबी गरेका छन् । आज काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले उक्त कुरा आफूहरूले घोषणापत्रमा नै लेखेको बताए । ‘जेनजीको आन्दोलनमा भएको तर नबोलिएको एउटा सत्य के हो...