काठमाडौं । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ। तर खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्न पाउँछन्। यातायात व्यवस्था विभागले सूचना निकालेर ‘ट्रेलर लगायतका ठूला सवारी साधन २०८१ असोज १७ गते घटस्थापनादेखि कार्तिक १ गते...
काठमाडौँ । मन्त्रिपरिषद् बैठक बोलाइएको छ । आज अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिएका छन् । आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ । ‘नियमित बैठक हो । हिजो सार्वजनिक बिदा भएकाले आज बैठक बस्न लागेको हो’,...
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आजलाई तय अन्तर्वार्ता स्थगित भएको छ । बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी परेकाले उमेदवारको अन्तर्वार्ता स्थगन गरिएको अर्थसचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिएका छन् । अध्यक्षका तीन उमेदवार शुक्रबार अन्तर्वार्ता दिन अर्थ मन्त्रालय पुगेका थिए । तर, उनीहरूले अन्तर्वार्ता...